१२ बर्षीय रबिनको अदभुत स्वर : चलेका नेपाली र हिन्दी गायकलाई सिधै टक्कर [भिडियाे सहित]

0

माेरङ, ३ वैशाख : झापाको दमकका १२ बर्षीय रबिन दर्जी (अशोक) अहिले युटयुव र सामाजिक सञ्जालमा भाईरल भएका छन। नेपालमा चलेका गायकहरु सँग दाँजेर उनको स्वरलाई सार्बजनिक गरिएपछि उनको चर्चा चुलिएको हो ।

सुकुम्बासी परिबारमा जन्मिएर हुर्किएका बालक दर्जीका बुबा ज्याला मजदुरीमा काम गर्छन । खोलाको छेउमा रहेको उनको सानो फुसको छानो भएको घरमा उनको भेट्न जानेको लर्को समेत बढेको छ ।

झापाको दमक र मोरङको उर्लाबारी आसपासका क्षेत्रमा रहेका होटल तथा फुटपाथमा गीत गााउदै हिँडने बालक दर्जी एकाएक सेलिब्रेटी बनेका छन । उनी केही नेपाली र केही हिन्दी गीतहरु जस्ताको त्यस्तै गाँउछन । उनको स्वरमा अदभुत जादु रहेको छ । उनै बालक दर्जीसँग गरिएको कुराकानी हेर्नुहोस् भिडियोमा :

Share.

Comments are closed.

error: Content is protected !!