साउदी, कतार, मलेसिया लगाएत विभिन्न देशको मुद्राको सटहीदर

0

बैशाख ४, काठमाडौं : नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर यसप्रकार रहेको छ ।

साउदी रियाल एकको खरिददर २७ रुपैयाँ ८६ पैसा र विक्रिदर २८ रुपैयाँ ०२ पैसा
कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ७० पैसा र विक्रिदर २८ रुपैयाँ ८६ पैसा

युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ४५ पैसा र विक्रिदर २८ रुपैयाँ ६१ पैसा
मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ८७ पैसा र विक्रिदर २७ रुपैयाँ ०३ पैसा

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७३ पैसा र विक्रिदर ९ रुपैयाँ ७९ पैसा
कुवेती दिनार एकको खरिददर ३ सय ४८ रुपैयाँ ५४ पैसा छ भने विक्रिदर ३ सय ५० रुपैयाँ ५४ पैसा

बहराइन दिनार एकको खरिददर २ सय ७७ रुपैयाँ १३ पैसा र विक्रिदर २ सय ७८ रुपैयाँ ७२ पैसा

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

Share.

Comments are closed.

error: Content is protected !!