यी ४ गल्तीले गर्दा कहिले पनि पिछा छोड्दैनन दुष्ट आत्माले..

0

पिएनपिखबर, भक्तपुर : हरेक मानिसको जीवनमा कहिले राम्रो समय चल्छ त कहिले नराम्रो समय। वातावरणमा दुई खालको शक्तिले काम गरिरहेका हुन्छन् एक सकारात्मक र अर्को नकारात्मक शक्ति।

सकारात्मक शक्तिहरु वरपर रहनाले मनुष्यको दिमागमा राम्रो प्रभाव पार्छ भने नकारात्मक शक्तिहरु हाबी भएको खण्डमा व्यक्तिले अनेक समस्यासँग जुध्नु पर्दछ। हामी आफ्नो दिनचर्यामा केहि यस्तो काम गर्दिन्छौ जसकारण नराम्रो शक्ति हामीमाथि हावी हुनथाल्छ।

१. रातको समय दुष्ट शक्ति सबैभन्दा सक्रिय छ। यसकारण रातको समय सुगन्धित चीज जस्तो कुनै परफ्युम या इत्रको उपयोग गर्नुहुदैन। यी चिजबाट सबै भड्किएका आत्मा चाँडै आकर्षित हुन्छन्।

२. मान्यताको अनुसार गर्ववती महिलाहरु रातमा कुनैपनि सुनसान ठाउँमा जानुहुदैन। यहाँ पनि नराम्रो शक्ती सक्रिय भएको हुन्छ।

३. कहिले पनि कुनै शवयात्राबाट फर्किंदा पछाडी फर्केर हेर्न हुदैन साथै घरमा प्रवेश गर्नुभन्दा पहिला स्नान गर्नु जरुरी हुन्छ। यस्तो गर्नु भएन भने नराम्रो तागत साथै आउने गर्छन।

४. कुनै गम्भीर रोगबाट ग्रसित व्यक्तिको आत्मबल धेरै कमजोर हुन्छ। कामजोर आत्मबल भएको मानिसमा नराम्रो शक्ति छिटो आकर्षित हुन्छन।

Share.

Comments are closed.

error: Content is protected !!