भारतका ८ विचित्र रेलवे स्टेशन, जसको नाम सुन्दै हाँसो रोकिँदैन

0

एजेन्सी। विश्वकै दोस्रो ठूलो जनसंख्या भएको देश भारत रेलवेकै कारण सहज रुपमा चलिरहेको छ । यहाँको रेलवेले दैनिक लाखौं जनतालाई एक ठाउँबाट अर्को ठाउँमा पुर्याउँछ । यात्राको क्रममा कैयौं रेलवे स्टेशनहरु बाटोमा पर्छन् । तीमध्येका केही स्टेशनको नाम यतिसम्म विचित्र छ कि तिनीहरुको नाम सुन्दै हाँसो उठ्छ । फोटोमा हेर्नुहोस् यस्ता केही रेलवे स्टेशन जसको नाम सुन्दै तपाइँको पनि हाँसो छुट्नेछ ।

Share.

Comments are closed.

error: Content is protected !!