बच्चालाई ३ वर्ष सम्म यी १० खानेकुरा खुवाउनुस्, स्वास्थ्य बनाउनुस्

0

एजेन्सी । बच्चालाई ३ वर्ष सम्मको उमेरमा जे खुवाउछ त्यो उसको पूरै जीवनको आदतमा सिधै असर हुन्छ । त्यसैले ३ वर्षको बच्चालाई के खुवाउने र नखुवाउने यो जान्न एकदमै जरुरी हुन्छ ।

शिशु गर्भमा हुदा आमाको खानपानबाट आफ्नो आहार प्राप्त गरिरहेका हुन्छन् । र जन्मे पछि बच्चाको खानपानमा एकदमै सावधानी राख्नु पर्दछ । खनपानको सामन्य चीजलेनै उनीहरुलाई नोक्सान पुग्न सक्छ । ३ वर्ष सम्माको उमेरमा जे खुवाउछ त्यो नै पूरा जीवन सीधा असर पुग्ने हुदा एकदमै ख्याल राख्न जरुरी रहेको छ ।

बच्चाको खानपानमा एकदमै ख्याल राख्नु पर्ने यी कुरा

१. चार महिनासम्म बच्चालाई आमाको स्तनपान(ब्रेस्ट फिडिंग) मात्र गर्ने ।

२. छ महिनामा थोरै उमालेर सेलाएको पानि चम्चाले दिने । त्यसपछि विस्तारै ग्लासले खुवाउनु पर्छ ।

३. बच्चाहरुलाई कहिले पनि दुध या पानि बोतलबाट खुवाउन हुदैन ।

४.छ महिना पछि बिस्तारै सामान्य चिज बच्चाको आहामा समावेश गरिनु पर्छ ।

५. बच्चालाई घरमा बनाईएको चामलको खिर,लिटो जस्ता सफ्ट खानेकुरा विस्तारै दिनुपर्छ ।

६. विस्तारै फलफूल पनि मिलाएर खुवाउनु पर्छ ।

७. सात महिनाको बच्चालाई राम्रो सगं पकाएका साग सब्जी खुवाउनु पर्छ ।

८. सात तौ वा ८ महिनामा दाल या खिचड़ी राम्रो सगं पकाएर खुवाउनु पर्छ ।

९ . नौ महिनाको बच्चालाई भैँसीको दुध ग्लासबाट दिनुपर्छ ।

१० . बच्चालाई एक वर्ष पछि संतुलित अथवा पूर्ण आहार दिनुपर्दछ ।

Share.

Comments are closed.

error: Content is protected !!