थ्रीडीमा आउने भयो अजय देवगनको ‘तानाजी’

0

बैशाख ३, संजयलीला भन्सालीको फिल्म ‘पद्मावत’ थ्रीडीमा रिलिज भएको थियो । ठूलो विवादकाबीच यो फिल्मले ३०० करोड कमाएको थियो । अजय देवगन पनि आगामी फिल्म थ्रीडीमा बनाउने तयारीमा जुटिरहेका छन् ।

अजय अहिले ‘टोटल धमाल’को सुटिङमा व्यस्त छन् । त्यसपछि उनी लव रन्जनको एक फिल्ममा काम गर्नेछन् । लगत्तै उनले ‘तानाजी’ बायोपिकमा काम गर्ने भारतीय मिडियाले दावी गरेका छन् ।

Share.

Comments are closed.

error: Content is protected !!