गर्मीबाट बच्न मानिसले के सम्म गर्छन ! यस्ता छन् हाँसो रोक्न नसकिने तस्विरहरु

0

काठमाडौँ । पछिल्लो समय गर्मी ह्वात्तै बढेको छ । गर्मीबाट बच्न मानिसले बिभिन्न खाले हत्कण्ड अपनाइने गर्दछन । यस्ता तस्विर बेला–बेला सामाजिक सञ्जालमा भाइरल हुन्छन्, जसलाई देखेर हाँसो रोक्न कठिन हुन्छ । यस्तै केही तस्विर हामीले कलेक्शन गरेर देखाउँदैछांै । जुन देखेर तपाईलाई पनि हाँसो रोक्न गाह्रो हुनेछ ।


 

Share.

Comments are closed.

error: Content is protected !!