खड्ग वाइवाको पहिलो आधुनिक गीत “यो जिन्दगीको” सार्वजनिक हेर्नुहोस् [भिडियो सहित]

0

काठमाडौँ, ३ वैशाख : नेपाली आधुनिक गायनको क्षेत्रमा आफनो सिर्जनालाई लिएर आएका गायक खड्ग बाइवाको पहिलो आधुनिक गीत “यो जिन्दगीको” म्युजिक भिडियो आजबाट सार्वजनिक भएको छ ।

किरण वाइवाको शब्द र एन वि थापा मगरको सङ्गीत रहेको गीतमा गायक खड्गले स्वर दिएका छन । बविता श्रेष्ठको निर्देशन रहेको सो म्युजिक भिडियोमा टिका भुजेल र सम्झना घिसिङको दमदार अभिनय रहेको छ । उक्त भिडियोलाई सागर गौत्तमले छायाँकन गरेका हुन भने अविनास डिसीले सम्पादन गरेका छन् ।
हेर्नुहोस् “यो जिन्दगीको ”गीतको भिडियो :

Share.

Comments are closed.

error: Content is protected !!