कुनै युवतीले तपाईलाई यस्तो इसारा गरे बुझ्नुहोस् उनि सिंगल छिन

0

एजेन्सी : कुनै आकर्षक युवती देखेर उनिसंग नजिक हुने चाहाना जाग्नु स्वाभाविक हो । कुनै सुन्दर युवतिलाई देखेर आकर्षीत हुनासाथ मनमा एउटा प्रश्न उठ्न सक्छ कि उनी कतै विवाहित त होईनन् या कतै उनको ब्वायफ्रेन्ड पो छ कि ?

यस्तै अलमलमा प्राय फस्नेहरु धेरै भेटिन्छन । तपाई पनि कुनै समय यस्तै अलमलमा पो पर्नु भएको थियो कि? तर अव तपाई यस्तो अवस्थामा अलमलमा पर्नुहुने छैन साथै अलमलमा रहेका आफ्ना साथीभाई लाई सहयोग गर्न सक्नुहुने छ किनकि तपाई यो लेख पढ्दै हुनुहुन्छ । यहां ति ६ ईसाराहरु र तिनको अर्थ तपाईलाई प्रस्ट पार्ने कोसिस गर्ने छु जुन प्राय युवतिहरुले ब्यक्त गर्दछन् ।

१. सामाजिक कार्याक्रम, भेटघाट या कुनै पर्टिमा यदि कुनै युवति तपाईतर्फ आउछिन वा तपाईलाई बेला–बेलामा तपाईलाई हेरीरहेकी छन भने उनी अविवाहित हुने संभावना प्रवल रहन्छ । या उनी अविवाहित छैनन् भनेपनि अवश्य उनि सिंगल चाहि छन् किनकि कुनै बिवाहित या कमिटेड युवतिले कुनै अन्य ्पुरुषलाई हेरीरहने गर्दैनन् ।

२. यदि कुनै युवति संग तपाईको अचानक आंखा जुध्न सक्दछ । यसरी आंखा जुध्दा यदि उति हल्का मुस्कुराईन भने अवस्य बुझ्नुहोस कि उनि सिंगल मात्र छैनन् तपईप्रति आकर्सित पनि छन । हुनसक्छ उनि तपाईलाई गहिरो श्रद्धा या प्रेम पनि गर्न सक्छीन तर प्रेम प्रस्ताव राख्नु अघि उनका सबै सकारात्मक ईसाराहरुको प्रतिक्षा गर्नुहोस । हतारको काम बिग्रन पनि सक्दछ ।

३. यदि कुनै युवति कुनै युवकसंग कुरा गरिरहेकी छन भने हुनसक्छ उनि आदर्श साथिको खोजिमा छन । तपाई आफ्नो असल व्यक्तीत्व मार्फत उनलाई आकर्षीत गर्न सक्नुहुन्छ ।

४. सारिरिक भाषा बुझ्न सकेमा युवतिलाई जान्न निकै सहज हुन्छ । यसले उसले के चाहान्छ र आसय के छ सबै बुझ्न सकिन्छ । यदि कुनै युवति कसैलाई अकारण छोईरहेकि छन या अति नजिक रहेर कुरा गरिरहेकी छन भने उनि अवश्य सिंगल छन । यदि उनि सिंगल छैनन भने न त कसैको अति नजिक जान्छीन न त छुने प्रयास नै गर्छिन ।

५. पार्टि, भोजमा यदि उनि कयौं मानिसका साथ डान्स गरिरहेकि छन भने उनि सिंगल छिन ।

६. यदि तपाईलाई उनि मन पर्यो तर उनको ईसारा बुझ्न सकिरहनु भएको छैन भने सबैभन्दा उत्तम उपाय तपाई उनको नजिक जानुहोस र उनको नंं. माग्नुहोस । यदि उनि सिंगल छैनन भने प्रष्ट भन्नेछन । उनले भन्न सक्छीन कि मेरो ब्वयफ्रेन्ड छ या म विवहित हो भनेर ।

यि कुराहरु ख्याल गर्नुभयो भने कुनै पार्टि या भेटघाटमा तपाईलाई सिंगल युवतिको पहिचान गर्न गाह्रो हुनेछैन ।

Share.

Comments are closed.

error: Content is protected !!