किन हुन्छ बोक्सी काण्ड ? हेर्नुहोस् [भिडियो सहित]

0

काठमाडौँ, १९ चैत : बोक्सी’ आरोपमा जता ततै चेलीलाई अपमान गर्ने कार्य भएपछी फन फनी नामक कमेडी सिरिएलले सबक सिकाउनको लागि एउटा भिडियो तयार गरेको छ ।

हरेक हप्तामा आउने यो फन फनिले समाजमा घटेका घटनालाई निर्मुल पार्नका निमित्त र अब पनि यस्तो कार्य नदोरियोस भन्नका लागि सचेत गराउने गर्दछ ।

हरेक हप्ता आउने यो कार्यकमले समाजमा राम्रो राम्रो कार्य गर्दै जाने बताएको छ । निर्देशक तथा कथालेखन सबिना आपागाई र राज बिष्टले गरेका छन भने सम्पादन केपी देवकोटाले गरेका छन ।

छायांकन बिमल नेपालले गरेका छन भने कलाकारहरु केपी देवकोटा, सन्तोष मगराती, सबिना आपागाई, रोशनी घिसिङ, बिरेन्द्र लामा, राज बिस्ट, रोमन लामा, दिपक सुबेदी, सबिना कार्की, उभिना कार्की, कमला थापा र युमिना पाण्डेको रहेको छ ।
हेर्नुहोस् भिडियो :

Share.

Comments are closed.

error: Content is protected !!