काठमाडौँमा भेटिए अशोक दर्जी जस्तै यति मिठो गाउने बालक [भिडियो सहित]

0

पिएनपिखबर: समाजमा हर कोहि सँग केहि न केहि प्रतिभा हुन्छ । पर्याप्त अवसर पाएमा उनीहरुले आफ्ना प्रतिभाहरु देखाउँछन् पनि तर कोहि भने अवसर नपाएकै कारण छायाँमा परेका छन । सानै उमेर देखी संगीतमा रुची राख्ने संदेश घिमिरेले सानो उमेरमा नै धेरै गीतसंगीत गाइसकेका छन।

पछिल्लो समय बालबालिकादेखि बूढापाकासम्मले मानिसको अनौठा प्रतिभा हेर्न लालयित बन्ने गरेकाले पनि सम्भावना बोकेका प्रतिभाले छोटो समयमा नै उपलब्धि हासिल गरिरहेका छन। काठमाडौँमा कक्षा ७ मा अध्ययनरत संदेश घिमिरेको प्रतिभा हेर्दा पनि अहिले इन्टरनेटमा भाइरल हुँदै सेलीब्रिटि बनेका अशोक दर्जीको जस्तै अनौठो लाग्न सक्छ तर उनको प्रतिभाले सम्भावना भने प्रशस्तै बोकेको छ ।

गीतसंगीत सुनेर उही तालमा गाउँदा गाउँदै सिकेका उनी अहिले प्रखर रुपमा राष्ट्रिय कलाकारलाई टक्कर दिने किसिमले गीतसंगीत गाउन सक्छन। अध्ययन र गायनलाई समानान्तर रुपमा लागिरहेका सन्देशलाई परिवार, साथीभाई र बिद्यालयबाट समेत साथ र सहयोग मिलेको छ।

हेर्नुस संदेश घिमिरेसँग गरिएको कुराकानी:

Share.

Comments are closed.

error: Content is protected !!