आमाको मुख हेर्ने दिन देखिएको जो कोहीलाई रुवाउने कारुणिक दृष्य हेर्नुहोस् [भिडियो सहित]

0

काठमाडौँ, ४ वैशाख : मातातिर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन थुप्रै नेपालीहरुले आफुलाई जन्म दिने जीवित भगवान रुपी आमालाई खुशी पारेर मनाए । विदेशमा भएकाहरुले पनि सायद कसैले पनि छुटाएनन आमा भन्न।

आमा त्यो जीवित भगवान हुन् जसले आफ्नो आयु घटाएर हामीलाई जीवन दिनुहुन्छ। ति जीवित भगवानहरु अनेक गरेर जीवन यापन गरि रहेका हुन्छन।

‘कुसे औंसी अर्थात आमाको मुख हेर्ने दिन’ घरबार विहिन एउटा परिवार जो लामो समय देखि सडकमा मागेर जीवन बिताई रहेका छन्। उनीहरुको सबै सन्तान बहिरो छन्, हातका इसाराले मागेर जीवन यापन गरि रहेका छन।

माग्दा माग्दै थकित भएर चौतारोमा बसिरहेको अवस्थामा एक मिडियाले क्यामरामा कैद गरेको उनीहरुको कारुणिक गतिविधि यस्ता छन्।
हेर्नुहोस् भिडियोमा : 

Share.

Comments are closed.

error: Content is protected !!