आज सुनको मूल्य स्थिर, हेर्नुहोस् कति छ ?

0

असोज ५, काठमाडौँ : नेपाली बजारमा आज (शुक्रबार) सुनको मुल्य स्थिर छ। आज छापावाल सुनको मूल्य प्रतितोला ५८ हजार ४०१ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ५८ हजार १०४ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

आज चाँदीको मूल्य भने बढेको । हिजो ६ सय १३ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ६ सय २१ रुपैयाँमा कारोबार भइरहेको छ।

Share.

Comments are closed.

error: Content is protected !!