अन्तर्वार्तामा सुष्मा कार्कीलाई कपडा सम्हाल्नै धौ–धौ परेपछि… (हेर्नुहोस् भिडियो)

0

काठमाडौँ। चलचित्र करियरको सुरुवात ‘मेरो एउटा साथी’ बाट सुरु गरेकी नायिका सुष्मा कार्की सुरुमा मोडलिङ करियर रोजेकी थिइन्। पछि उनले मोडलिङमा सफलता पाएपछि अभिनय क्षेत्रमा प्रवेश गरेकी हुन् ।

थुप्रै फेसन शोमा क्याटवाक गरे पछि सुष्माले म्युजिक भिडियोमा अभिनय गरी सकेकी छिन्। एकताका सुष्मा कार्कीको चर्चा निकै हुन्थ्यो । ‘लुट’को सुपरहिट गीत ‘उध्रेको चोली’मा आइटम डान्स गरेपछि त उनको माग निकै भयो । स्तनमा टाटु खोपेकी नायिका सुष्मा कार्कीले एक अन्तर्वार्तामा टाटु खुलेर देखाइन्। छोटो कपडाले अन्तर्वार्ताको क्रममा नायिकालाई आफ्नो कपडा सम्हाल्न धौ-धौ भएको थियो।

हेर्नुस् भिडियो:

Share.

Comments are closed.

error: Content is protected !!