७ कक्षाका बालकको दमदार भाषण, सुनेर रोए दर्शक (हेर्नुहोस भिडियो)

0

काठमाडौँ : अंकित संग्रौला, जो यतिबेला सामजिक संजालमा निकै भाइरल छन। उनले अभिभावकको मायाको महत्वको बारेमा बोलेर धेरैलाई रुन वाध्य बनाएका छन्। यतिबेला तिनै साना बालकले बोलेको भिडियो सामाजिक संजालमा निकै भाइरल भइरहेको छ।

माउन्ट भिउ इंगलिस बोर्डिंग, बालकोट भक्तपुर स्कुल कक्षा ७ मा पढ्ने अंकित संग्रौला नामक एउटा सानो भाइले “अभिभावकको मायाको महत्वको” बारेमा बोलेर सकैलाई चकित र भाबुक बनाएका छन्।

अभिभावकको मायाको महत्वको बारेमा आफ्नो धारणा व्यक्त गरेको भिडियो नेपाली साइबर जगतमा भाइरल भइरहेको छ। उनी पढ्ने स्कुलको अभिभावक दिवसको उपलक्ष्यमा आयोजना गरेको एक कार्यक्रममा यस विषयमा आफ्नो धारणा प्रस्तुत गरेका थिए जुन सुनेर त्यहाँ उपस्थित सबैका आँखा रसाए।

उनको यो गज्जबको प्रस्तुती र अभिभावकको मायाको महत्वको बारेमा उनको शक्तिशाली भनाइ हेर्न र सुन्नका लागि यो भिडियो पूरा हेर्नुहोस्।

Share.

Comments are closed.

error: Content is protected !!