२ घण्टादेखि छोराको पर्खाईमा थियौ ! तर निठुरी दैवले के गरीदियो! ति हार अब मृत छोराको गलामा चढ्ने भो![मार्मिक भिडियो ]

0

वर्षौँको मेहेनत खर्चिएर रिण खोजर पढ्न पठाएको छोरा आज नामको अगाडि डा. थपेर फर्किँदै थियो!वर्षौँ देखि ओईलाएका ओठहरू फेरी आज मुस्कुराउन थालेका थिए! बुवा आमा र बहिनी विमानस्थल बाहिर छोराको बाटो कुर्दै थिए! हातमा सयपत्रीको माला लिएर आमा उभिएकि थिईन् अनि बहिनी दोसल्ला लिएर अनि बुवा भने नेपाली टोपि लिएर! तर निठुरी दैवले के गरीदियो! ति हार अब मृत छोराको गलामा चढ्ने भो!

Share.

Comments are closed.

error: Content is protected !!