१५ करोड बाँड्ने शिक्षामन्त्रीको तयारी

0

काठमाडौँ, माघ १४: उपप्रधान तथा शिक्षामन्त्ती गोपालमान श्रेष्ठले राज्यकोषबाट झन्डै १५ करोड रुपियाँ बाँड्ने तयारी गर्नुभएको छ । मन्त्री श्रेष्ठले आफ्नो जिल्ला र आफुनिकटका विद्यालयलाई उक्त रकम बाँड्न लाग्नुभएको समाचार स्रोतले बतायो ।

नयाँ सरकार बन्ने दिन नजिकिँदै जाँदा उहाँले मापदण्ड नपुगेका आफ्ना तजविजका विद्यालयलाई पुस्तकालय भवन, ल्याब निर्माण लगायतका विषयमा रकम बाँड्न लाग्नुभएको हो ।
-नेपाल समाचारपत्र

Share.

Comments are closed.

error: Content is protected !!