ह्वात्तै घट्यो सुनको मुल्य

0

माघ १६, काठमाडौँ : मंगलबार सुनको मूल्य तोलामा ४ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ४ सयले घटेर छापावाला सुन प्रतितोला ५७ हजार रुपैंयामा किनबेच भईरहेको छ । आइतबार र सोमबार भने सुनको मूल्य स्थिर थियो ।

यस्तै चाँदीको मूल्य पनि तोलामा ५ रुपैंयाले घटेर प्रतितोला ७५५ रुपैंयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Share.

Comments are closed.

error: Content is protected !!