ह्वात्तै घट्यो सुनको मुल्य

0

माघ १२, काठमाडौं : निरन्तर घटबढ भइरहेको सुनको भाउ आज भने धेरैले घटेको छ । आज सुन तोलामै ४०० रुपैँयाले घटेको छ । त्यस्तै आज चाँदीको भाउ समेत ५ रुपैँयाले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुन प्रतितोला ५७ हजार ४०० रुपैँयामा कारोवार भइरहेको छ । त्यस्तै नेपाली बजारमा आज चाँदी प्रतितोला ७ सय ६० रुपैँयामा कारोवार भइरहेको छ ।

हिजो सुन तोलाको ५७ हजार ८०० रुपैँयामा कारोवार भएको थियो भने चाँदी प्रतितोला ७६५ रुपैँयामा कारोवार भएको थियो ।

Share.

Comments are closed.

error: Content is protected !!