ह्वातै बढ्यो सुनको भाउ

0

आज सुनको भाउ तोलामा ४ सय रुपैंयाले बढेको छ भने चाँदीको भाउ तोलामा ५ रुपैंयाले बढेको छ । आज छापावाला सुन प्रतितोला ५८ हजार रुपैंयामा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन प्रतितोला ५७ हजार ७ सय रुपैंयामा किनबेच भईरहेको छ । चाँदी प्रतितोला ७१५ रुपैंयामा किनबेच भईरहेको छ ।

Share.

Comments are closed.

error: Content is protected !!