‘ह्वाट द फ्लप’ मा डोनाल्ड ट्रम्पको नाटकीय प्रस्तुति गर्दै नेपाली हाँस्यकलाकार मनोज गजुरेल (हेर्नुहोस भिडियो)

0

काठमाडौं : मनोज गजुरेल त्यस्ता कलाकार हुन्, जो धेरै हाइप्रोफाइलको क्यारिकेचरमा फिट हुन्छन् । शाहीकालमा तत्कालीन राजा ज्ञानेन्द्र, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, माओवादी अध्यक्ष पुष्पकमल दाहालमात्र होइन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकोजस्तै काटीकुटी भेष बदल्न सक्छन् ।

मनोजलाई फेरि चर्चित बनाएको छ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भेषले । नेपाली र अमेरिकी नागरिकमा धेरै भिन्नता छैन, दुबैजना समान छन् तर अलिकति भिन्नता भनेको अमेरिकाको जनता आफ्नो विचारमा टिक्ने, विचारबाट नहट्ने तर नेपालको जनता विचारमा टिक्ने तर अन्तिममा बिक्ने त्यति मात्रै भिन्नता छन् ।

कार्यक्रम ‘ह्वाट द फ्लप’ मा डोनाल्ड ट्रम्पको नाटकीय प्रस्तुति गर्दै नेपाली हास्य कलाकार मनोज गजुरेल ।
हेर्नुहोस भिडियो :

Share.

Comments are closed.

error: Content is protected !!