हेर्नुहोस साउदी, कतार, मलेसिया लगायत विभिन्न देशको मुद्राको सटहीदर

0

माघ १२, काठमाडौं : नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर यसप्रकार रहेको छ ।

साउदी रियाल एकको खरिददर २७ रुपैयाँ ०३ पैसा र विक्रिदर २७ रुपैयाँ १९ पैसा ।
कतारी रियाल एकको खरिददर २७ रुपैयाँ ८४ पैसा र विक्रिदर २८ रुपैयाँ ।
युएई दिर्हाम एकको खरिददर २७ रुपैँया ६० पैसा र विक्रिदर २७ रुपैयाँ ७७ पैसा।

मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ०९ पैसा र विक्रिदर २६ रुपैयाँ २५ पैसा ।
कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५५ पैसा र विक्रिदर ९ रुपैयाँ ६१ पैसा ।

कुवेती दिनार एकको खरिददर ३ सय ३८ रुपैयाँ २२ पैसा र विक्रिदर ३ सय ४० रुपैयाँ २२ पैसा ।
बहराइन दिनार एकको खरिददर २ सय ६८ रुपैयाँ ९१ पैसा र विक्रिदर २ सय ७० रुपैयाँ ५० पैसा ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

Share.

Comments are closed.

error: Content is protected !!