हेर्नुहोस, यी हुन् संसारकै कालो बच्चा

0

एजेन्सी : केहि समय यता धेरैको सामाजिक सञ्जालमा संसारकै सवैभन्दा कालो बच्चाको फोटो भनेर एक बच्चाको फोटोले प्राथमिकता पायो । संसारभरका मानिसकरुको सामाजिक सञ्जालमा भाइरल भएको यो फोटोलाई अफ्रिकामा जन्मिएको र गिनीज बुकले पनि मान्यता दिएको कुरा भाइरल भएको थियो ।

तर यो केवल अफवाह मात्रै थियो । यो शिशू वास्तविक जन्मेको बचचा नभएर एक कलाकारले कालो माटोवाट बच्चाको मुर्ति बनाएको र त्यो मुर्तिको फोटो मात्रै थियो ।

यस कालो बच्चाको नाम ओक बेबी गोरिल्ला संकि क्ले डल भनिएको छ र यसलाई अनलाईनमा किन्न पनि सकिनेछ ।

Share.

Comments are closed.

error: Content is protected !!