हेर्नुहोस यति छ आज सुनको मुल्य

0

माघ १४, काठमाडौं । साता पहिलो दिन आज नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुन प्रतितोला ५७ हजार ४०० रुपैँयामा कारोवार भइरहेको छ । त्यस्तै नेपाली बजारमा आज चाँदी प्रतितोला ७ सय ६० रुपैँयामा कारोवार भइरहेको छ ।

Share.

Comments are closed.

error: Content is protected !!