हेर्नुहोस, जापान पुगेका सञ्चिता र निखिलको यस्ताे पाेज (फोटोफिचर)

0

काठमाडौँ : मिडियामा खासै नदेखिने जोडी अभिनेता निखिल उप्रेती र अभिनेत्री सञ्चिता लुइटेलले जापानमा खिचेका केही तस्वीर सामाजिक संजाल फेसबुक मार्फत सार्वजनिक गरेका छन् । चलचित्र ‘पिँजडा ब्याक अगेन’को विशेष प्रदर्शनको लागी यो जोडी केही दिन अघि जापान पुगेका थिए ।

चलचित्र पिँजडा ब्याक अगेनमा निखिलको मुख्य भूमिका रहेको छ ।

Share.

Comments are closed.

error: Content is protected !!