हास्यकलाकार हरिवंश आचार्य भन्छन्, ‘म श्रीमतीलाई दिनमा १० पटक फोन गर्छु’ (भिडियोमा)

0

केन्द्रविन्दु टिभीले सुरु गरेको पारिवारिक शो ‘सहयात्रा’ मा यसपटक अतिथिको रुपमा छन् चर्चित हाँस्यकलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिला आचार्य । यो सुन्दर र चर्चित जोडीलाई मीठा र रोचक प्रश्न गरेकी छन् गायिका तथा भिजे योजना पुरीले । प्रस्तुत छ, सहयात्रा गरिरहेको जोडी हरिवंश र रमिलासँगको रोमांचक कुराकानी –

Share.

Comments are closed.

error: Content is protected !!