‘सेल्फी क्याट’ जसले मान्छेको भन्दा दामी पोज दिएर फोटो खिच्छ (फोटो फिचर )

0

एजेन्सी : एक बिरालोको सेल्फी सोसल मिडियामा भाइरल भईरहेको छ । उक्त बिरालो सेल्फी खिच्न यति माहिर छ कि मानिसहरु उसलाई सेल्फी क्याट नामले बोलाउने गर्दछन ।

हास्याँस्पद कुरा भनेको यो बिरालोले केबल आफ्नो मात्र होईन, आफ्नो साथीहरुसँग पनि सामूहिक सेल्फी खिच्ने गर्दछ । यो बिरालोले कहिले जिब्रो बाहिर निकालेर पोज दिन्छ, त कहिले चिसो मौसममा स्नोम्यानको साथ मस्ती गरेको फोटो खिच्छ ।

एक मिडिया रिपोर्टको अनुसार यस बिरालोको तस्वीर इन्स्टाग्राममा Yoremahm नामबाट पोस्ट गरिएको छ । सेल्फी क्याट मित्र र साथीहरुसँग मोजमस्तीको कुनै मौका छुटाउदैन ।

 

Share.

Comments are closed.

error: Content is protected !!