सुष्मिता सेन राम्रो स्क्रिप्टको खोजीमा !

0

माघ १४, बलिउड अभिनेत्री सुष्मिता सेन फिल्मका लागि राम्रो स्क्रिप्टको खोजीमा छिन् । सुष्मिताको अन्तिम फिल्म ‘नो प्रोब्लम’ थियो जुन सन् २०१० मा रिलिज भएको थियो ।

फिल्ममा फर्किने सम्भावनाबारे उनले भनिन्, ‘म केही समयदेखि फिल्मको स्क्रिप्ट हेरिरहेको छु । मलाई लाग्छ कि म आफ्नो जीवनको छ महिना फिल्मका लागि दिन सक्छु ।’

उनले भनिन्, ‘तर, म तयार छु । यो होइन कि स्क्रिप्ट पनि तयार छ ।’ उनले आफू स्टार बन्न नचाहेको तर मानिसहरुसँग जोडिन चाहने गरेको खुलाइन् ।

Share.

Comments are closed.

error: Content is protected !!