सुपरहिट चलचित्र ‘वीर विक्रम’ को सिक्वेलमा वर्षा सिवाकोटी फाइनल

0

गत वर्षको सफल चलचित्र ‘वीर विक्रम’को सिक्वेलमा बन्ने भएको छ । उत्त चलचित्रमा नायिका वर्षा सिवाकोटी लिड रोलमा देखिने भएकी भएकी छिन् । बिरबिक्रम २ का लागी बर्षा फाइनल भएकी हुन् । मिलन चाम्सको निर्देशन रहेको ‘वीर विक्रम’मा दयाहाङ राई, दिया पुन र अनुप विक्रम शाहीको मुख्य भूमिका रहेको थियो ।

चलचित्रको सिक्वेललाई चाम्सले नै निर्देशन गर्नेछन् भने वर्षाको साथमा दयाहाङ राई, अनुप विक्रम शाही, अर्पण थापा, नाजिर हुसेन लगायतका कलाकार भने दोहिरिने निर्देशक चाम्सले जानकारी दिए। साथै चलचित्रको छायाङ्कन जेठबाट सुरु हुने छ ।

Share.

Comments are closed.

error: Content is protected !!