सुन तस्कर गोरेले गृह मन्त्रालयमै देखाए यस्तो दादागिरी, पत्रकारले माक्स खोल्न भन्दा छाडे मुख [भिडियो सहित]

0

काठमाडौँ, जेठ ८: सुन तस्करी र सनम शाक्य हत्या काण्डका प्रमुख अभियुक्त चुडामणि उप्रेती (गोरे) लाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । सुन तस्करी र सनम शाक्यको हत्या अनुसन्धानका लागि गठित समितिले आज पत्रकार सम्मेलनको आयोजना गरी गोरेलाई सार्वजनिक गरेको हो ।

समितिका संयोजक ईश्वरराज पौडेलले गोरे काठमाडौं आएको सूचनाका आधारमा उनलाई गौरिघाटबाट पक्राउ गरिएको बताए । उनका अनुसार गोरेलाई आजै मोरङ जिल्ला अदालतमा प्रस्तुत गरिनेछ ।

हेर्नुस भिडियो:

Share.

Comments are closed.

error: Content is protected !!