Monday, May 28

सुन तस्करीका मुख्य नाइके ‘गोरे’ले यसरी गरेको रहेछ सनम शाक्यको हत्या [भिडियो सहित]

0

काठमाडौँ: सुन तस्करीका मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’ समूहले उर्लाबारी – ७ का सनम शाक्यलाई निर्मम यातना दिएको भिडियो बाहिरिएको छ। तस्करी गरि ल्याईएको साढे ३३ किलो सुन एकाएक गायब भएपछि तस्करीका नाइके ‘गोरे’ले शाक्यलाई दुइ दिनसम्म जंगलमा राखेर मुखमा पट्टि कोची करेन्ट लगाई यसरी निर्मम यातना दिएर हत्या गरेको प्रमाण फेला परेको छ ।

हेर्नुहोस भिडियोमा :


माघ अन्तिम साता यूएईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल हुँदै आएको तस्करीको साढे ३३ केजी सुन सम्बन्धित व्यक्तिसम्म नपुगी गायब भएको थियो । तर, भरिया उर्लाबारीका सनम शाक्यको हत्यासँगै सुन हराएको पुष्टि भएको थियो ।

Share.

Comments are closed.

error: Content is protected !!