सुनचाँदीको भाउ ह्वात्तै बढ्यो

0

पुस ९, हप्ताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ बढेको छ । सुन आइतबार तोलाको ५४ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हप्ताको अन्तिम दिन तोलाको ५४ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ तोलामा ३ सय रुपैयाँ बढेको हो । यस्तै तोलामा १० रुपैयाँ बढेर चाँदीको भाउ आइतबार तोलाको ७ सय ३० रुपैयाँमा पुगेको छ ।

Share.

Comments are closed.

error: Content is protected !!