“सिउदो” विवादमा एस कुमार र एकदेवलाई बाबु बोगटीको आक्रमक जवाफ [भिडियो सहित]

0

पिएनपिखबर, काठमाडौँ: आज भन्दा १० बर्ष अगाडि नै बनेको गीत “सिउदोमा कस्तो” गीत युटुबमा अरुको नै आवाजमा आउँदा आफु दु:खी भएको बाबु बोगटीले बताएका छन  । रचनाकारको जती यो गीतमा हक छ त्यति गायकको पनि हुनुपर्ने बताउदै आज भन्दा १० बर्ष अगाडि ४० हजार खर्च गरेर उक्त गीत आफुले रेकर्ड गरेको बाबु बोगटीले बताएका छन।

आजको उक्त गीतको मुल्य हेर्ने हो भने ४ लाख प्लस मान्न सकिन्छ तर एउटा खुला दिलको मन भन्न सकिन्छ बाबुले आफुले आफ्नो नाम मात्र राखेको भए हुने तर गीतमा आफ्नो कुनै नाम नराखेपछि रोयल्टी समाज आदिमा आफ्नो गीत हो भनेर उजुरी त गरे तर अझै आफुले सन्तुष्टि नपाएको बताए ।

एक देव लिम्बु भने यस बिषयमा गायक यश कुमार दाईले बाबु बोगटी लाई पनि माया गरेर दिनु भएको र मलाई पनि माया गरेर दिनु भएको बताउएका छन् ।

हेर्नुस बाबु बोगटीसँग गरिएको कुराकानी:

हेर्नुस एकदेव लिम्बुसँग गरिएको कुराकानी:

Share.

Comments are closed.

error: Content is protected !!