साबधान्, यही हो “म अमेरिकी आर्मी हो,अमेरिका लान्छु भन्दै एक दर्जन गर्लफ्रेण्ड बनाउने युबक” [भिडियो हेर्नुहोस ]

0

फेसबुकबाट चिनजान गरी युवतीहरुलाई फसाउने सिन्धुपाल्चोकका सुलभ पण्डित क्षेत्री जेल चलान भएका छन् । उनले आफु अमेरिकन आर्मी भएको भन्दै युवतीहरुलाई फसाएका थिए । मानव बेचबिखन र नागरिकतासम्बन्धि मुद्दामा काठमाडौं जिल्ला अदालतले उनलाई शुक्रबार पुर्पक्षका लागि जेल चलानको आदेश दिएको हो । युवतीहरुसँग फेसबुकमार्फत चिनजान गर्ने र नेपाल आउन लागेको भन्दै भेट्ने प्रस्ताव गर्थे । पहिलो भेटमा महंगो उपहार दिएर प्रभावीत पार्थे। त्यसपछि अमेरिका जाने प्रक्रियाका लागि पैसा लिएर उनले ठगी गर्दै आएको प्रहरीले जनाएको छ । भिडियो हेर्नुहोस

Share.

Comments are closed.

error: Content is protected !!