माघ १३, काठमाडौं : नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर यसप्रकार रहेको छ ।
१.साउदी रियाल एकको खरिददर २७ रुपैयाँ ०३ पैसा र विक्रिदर २७ रुपैयाँ १९ पैसा ।
२.कतारी रियाल एकको खरिददर २७ रुपैयाँ ८४ पैसा र विक्रिदर २८ रुपैयाँ ०१ पैसा ।
३.युएई दिर्हाम एकको खरिददर २७ रुपैँया ६० पैसा र विक्रिदर २७ रुपैयाँ ७७ पैसा।
४. मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ १९ पैसा र विक्रिदर २६ रुपैयाँ ३५पैसा ।
५.कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५३ पैसा र विक्रिदर ९ रुपैयाँ ५८ पैसा ।
६.कुवेती दिनार एकको खरिददर ३ सय ३८ रुपैयाँ २२ पैसा र विक्रिदर ३ सय ४० रुपैयाँ २२ पैसा ।
७.बहराइन दिनार एकको खरिददर २ सय ६८ रुपैयाँ ९१ पैसा र विक्रिदर २ सय ७० रुपैयाँ ५० पैसा ।
नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।