साउदी,कतार लगायत देशको मुद्राको विनिमय दर

0

माघ १३, काठमाडौं : नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर यसप्रकार रहेको छ ।

१.साउदी रियाल एकको खरिददर २७ रुपैयाँ ०३ पैसा र विक्रिदर २७ रुपैयाँ १९ पैसा ।

२.कतारी रियाल एकको खरिददर २७ रुपैयाँ ८४ पैसा र विक्रिदर २८ रुपैयाँ ०१ पैसा ।

३.युएई दिर्हाम एकको खरिददर २७ रुपैँया ६० पैसा र विक्रिदर २७ रुपैयाँ ७७ पैसा।

४. मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ १९ पैसा र विक्रिदर २६ रुपैयाँ ३५पैसा ।

५.कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५३ पैसा र विक्रिदर ९ रुपैयाँ ५८ पैसा ।

६.कुवेती दिनार एकको खरिददर ३ सय ३८ रुपैयाँ २२ पैसा र विक्रिदर ३ सय ४० रुपैयाँ २२ पैसा ।

७.बहराइन दिनार एकको खरिददर २ सय ६८ रुपैयाँ ९१ पैसा र विक्रिदर २ सय ७० रुपैयाँ ५० पैसा ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

Share.

Comments are closed.

error: Content is protected !!