‘साईली’ गीतकी मेनुका प्रधान दुर्घटनामा…(हेर्नुहोस् भिडियो)

0

काठमाडौँ, १४ माघ : पछिल्लो समय हेमन्त रानाको ‘साईली’ गितमा अभिनय गरेर अझै बढी चर्चा कमाएकी मेनुका प्रधान दुर्घटना परेकी छिन् । एउटा चलचित्रको प्रमोसन कार्यक्रम सम्पन्न गरेर स्कुटरमा फर्कदै गर्दा उनि सडक दुर्घटनामा परेकी हुन् ।

नेपाली चलचित्रमा जीवन्त अभिनय गर्ने नायिकाको रुपमा लिईने मुनेका प्रधान सडक दुर्घटनामा मेनुकाको दाहिने खुट्टा भाचिएको खबर छ। डाक्टरले उनलाई तीन महिना आराम गर्न सल्लाह दिएका छन्।

उनको आउदै गरेका केहि चलचित्रको प्रमोसनमा भने उनि सहभागी हुन नपाउने भएकी छिन्।
थप तलको भिडियोमा हेर्नुहोस्

हेर्नुहोस् भिडियो :

Share.

Comments are closed.

error: Content is protected !!