सरकार गठनमा फोरम राजपा गृहकार्य

0

काठमाडौं, माघ १६: प्रदेश २ मा सरकार बनाउन संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालले अनौपचारिक गृहकार्य सुरु गरेका छन् । प्रदेश २ मा फोरम राजपाले पाएको सिट संख्या जोड्दा सरकार निर्माण गर्न बहुमत पुग्छ ।

१ सय ७ सिटमध्ये फोरमको २ ९ र राजपाको २५ रहेको छ । सरकार बनाउन कम्तीमा ५४ सिट चाहिन्छ । फोरम राजपाले पाएको सिट संख्या जोड्दा ५४ पुग्छ । त्यसबाहेक रौतहट ४ क मा स्वतन्त्रबाट विजयी भएका प्रदेशसभा सांसद फुलबाबुलार्य फोरम राजपा गठबन्धनमा ल्याउने प्रयास भईरहेको फोरमका नेताहरु बताउँछन् ।
– नगारिक

Share.

Comments are closed.

error: Content is protected !!