सरकारी मोटरसाईकलको दुरुपयोग

0

ताप्लेजुङमा शनिवार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा थन्क्याईएको मे १ ब ३१३ नम्बरको सरकारी मोटरसाईकल । फक्ताङलुङ गाउँपालिकाको नाममा रहेको उक्त मोटरसाईकल निर्माण व्यवसायमा संलग्नले चलाएको अवस्थामा फेला परेको थियो ।

तस्बिर : सन्तोष पुर्कुटी, ताप्लेजुङ रासस, ।

Share.

Comments are closed.

error: Content is protected !!