समुद्र शास्त्र : थाहा पाउनुहोस् गर्दनको आकार अनुसार तपाइको आफ्नो स्वभाव र भविष्य

0

पिएनपिखबर : समुद्रशास्त्र अनुसार मानिसका शरीरका हरेक अंगबाट उसको स्वभाव र भविष्य बारे थाहा पाउन सकिन्छ। त्यस्तै मानिसको गर्दन हेरेर पनि जो कोहिको स्वभाव र भविष्यबारे पत्ता लगाउन सकिन्छ। आज हामी तपाईलाई गर्दन अनुसार तपाईको स्वभाव र भविष्यबारे जानकारी गराउदैछौ।

छोटो गर्दन
छोटो गर्दन भएको व्यक्ति सामान्य व्यक्ति भन्दा कम बोल्ने, मेहेनती र घमण्डी हुने गर्दछन। यस्ता व्यक्तिलाई चाडै विश्वास गर्नु हुदैन।

मोटो गर्दन
मोटो गर्दन हुने व्यक्ति मोटो हुन्छन। यस्ता व्यक्ति धेरै रिसाउने, मतलबी र घमण्डी स्वभावका हुन्छन।

सिधा गर्दन
सिधा गर्दन हुने व्यक्ति स्वाभिमानी र बचनको पक्का हुन्छन। यस्ता व्यक्तिलाइ विश्वास गर्न सकिन्छ।

लामों गर्दन
सामान्य व्यक्तिको भन्दा लामो गर्दन भएको व्यक्ति मन्दबुद्धि, अस्थिर, निराश र चापलूस स्वभावका हुन्छन।

सूखी गर्दन
जसको गर्दनमा मांस कम हुन्छ र नशा देखिन्छ त्यस्ता व्यक्ति सुस्त, आलसी, गुस्गुसे, कम समझदारी खाले हुन्छन।

ऊंट जस्तो गर्दन
पातलो वा ऊट जस्तो गर्दन हुने व्यक्ति सहनशील र मेहेनती हुन्छन। यस्ता व्यक्ति धोकेबाज र स्वार्थी स्वभावका पनि हुन्छन।

आदर्श गर्दन
समुद्र शास्त्रका अनुसार यस्तो गर्दन भएको व्यक्ति कला प्रेमी हुन्छन। स्वभाव सरल र सुखी जीवन बिताउने खालका हुन्छन।

Share.

Comments are closed.

error: Content is protected !!