सडकमा कोही कराउँदैमा मरे पनि राजीनामा दिन्न : प्रधानन्यायाधीश पराजुली

0

रुकुम : प्रधानन्यायाधीश गोपाल पराजुलीले सडकमा कोही कराउँदैमा आफूले राजीनामा नदिने अड्डी लिएका छन् ।

आफ्नो नागरिकता र शैक्षिक प्रमाणपत्रबारे उठेका प्रश्नको संसदीय समितिमा जवाफ दिइसकेको भन्दै सडकका नाराबाजीले फरक नपर्ने उनको भनाइ छ ।

उनले आफू सक्षम भएर न्याय क्षेत्रमा प्रवेश गरेको र प्रधानन्यायाधीश बनेको जिकिर गरेका छन् ।
-अन्नपूर्ण पोस्ट

Share.

Comments are closed.

error: Content is protected !!