सञ्चारकर्मी तथा गायक गोविन्द श्रीष मगरको “बेहुली” बजारमा [हेर्नुहोस भिडियो सहित]

0

काठमाडौँ, १ असोज : रंगीन मिडिया प्रालीको प्रस्तुतिमा टेक पटेल उदासको वियोगान्त मार्मिक गीत सार्वजनिक भएको छ। गायक तथा सञ्चारकर्मी गोविन्द श्रीष मगरको स्वरमा “बेहुली” बोलको गीत भिडियोसहित बजारमा आएको हो ।

सार्वजनिक गीतमा टेक पटेल उदास र मन्जु विकको शब्द सिर्जना तथा पुरन प्रभातको मौलिक लय सिर्जना रहेको छ । मोहन केसीको निर्देशनमा रहेको भिडियोलाई मोहन महतोले छायाँकन तथा सम्पादनगरेका छन भने मोहन केसी, सिमा पोखरेल र विनोद सुवेदीको अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो:

Share.

Comments are closed.

error: Content is protected !!