श्रीमान् स्वदेशमा नभएको मौका छोपी बलात्कार गर्ने वडा सदस्य, गर्भ हुर्किदैछ पिडित महिलाको पेटमा [भिडियो हेर्नुहोस ]

0

पाँचथरका एक जनप्रतिनिधिले श्रीमान विदेशमा भएकी महिलालाई करणी गरेको आरोपमा वडा सदस्य पक्राउ परेका छन् । फालेलुङ ६ का वडा सदस्य कमल गुरुङ छिमेकी महिलालाई बलात्कार गरी गर्भवती बनाएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । अनुसन्धानका क्रममा महिलाको पेटमा तीन महिनाको गर्भ रहेको र उनी विरुद्ध शुक्रबार प्रहरीले मुद्दा दर्ता गरेको छ । प्रहरी निरीक्षक विज्ञान बस्नेतका अनुसार पिडित महिलाका श्रीमान् दुई बर्षदेखि मलेसियामा रहेका छन् । भिडियो हेर्नुहोस

Share.

Comments are closed.

error: Content is protected !!