श्रीदेवीको निधनपछि नियमित काममा फर्किइन् छोरी जान्हवी

0

काठमाडौं, ३० फागुन । श्रीदेवीको निधनपछि उनकी छोरी जान्हबी कपूरको लाइफ विस्तारै रूटिनमा आउन थालेको छ । उनको आगामी फिल्म ‘धडक’ सुटिङ गरेकी छन् । उनी पछिल्लो समय जिमको बाहिर समेत देखिएकी छन् ।

उनले सेतो रंगको कपडा लगाएका तस्विर समेत सार्वजनिक भएका छन् । सैफ अलि खानकी छोरी सारा अली खान जुहूमा देखिइन् । उनी फर्मल लुकमा देखिएकी थिइन् । सारा फिल्म ‘कैदारनाथ’बाट बलिउडमा डेब्यू गर्ने तयारीमा छिन् ।

रणबीर सिंह बान्द्राको एक क्लबको बाहिर देखिएका छन् । एयरपोर्टमा टाइगर श्राफ, दिशा पाटनी, बरूण धवन, अनुष्का शर्मा, रानी मुखर्जी, उर्वशी रौतेला सोनल चौहान सहित अन्य स्टार समेत देखिएका छन् । एजेन्सी

Share.

Comments are closed.

error: Content is protected !!