शरदले सार्वजनिक गरे सन्दीपको खुशी समेटिएको भिडियो

0

काठमाडौँ, १५ माघ : आइपिएलमा छनोट भएपछि नेपाली युवा स्पीनर सन्दीप लामिछानेले खुशी ब्यक्त गरेका छन् । हाल युएईमा रहेका सन्दीपले अक्सनको सूचिमा आफ्नो नाम परेपछि छनोट हुने झिनो आशा रहेको प्रतिक्रिया दिएका छन् ।

विश्व क्रिकेट लिग डिभिजन टूको तयारीका क्रममा युएइमा रहेका सन्दीपको खुशी समेटिएको छोटो भिडियो क्रिकेटर शरद भेषावकरले ट्वीटरमार्फत सार्वजनिक गरेका हुन् ।
हेर्नुहोस् सन्दीपको खुशी समेटिएको भिडियो:

Share.

Comments are closed.

error: Content is protected !!