विमानस्थल प्रमुख भन्छन् ‘यसरी निभायौं आगो’ [भिडियो वार्ता]

0

काठमाडौं, ३० फागुन : सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा यूएस बंगला बिमान दुर्घटना हुँदा २२ नेपाली सहित ४९ जनाको ज्यान गएको छ भने २२ जना घाईते भएका छन् । विमान दुर्घटनाको विषयलाई लिएर केही विवादहरु सतहमा आएका छन् । कसरी भयो, दुर्घटना ? कसरी निभाइयो, आगो ? प्रस्तुत छ, यिनै समसामयिक विषयमा त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीसँग अदिती पौडेल र क्यामेरा पर्सन दिपेन्द्र रायमाझीले गरेको भिडियो वार्ता :

Share.

Comments are closed.

error: Content is protected !!