लागुऔषध विरुद्ध आकृतीको मनछुने भाषण हेर्नुहोस भिडियोमा

0

काठमाडौँ, १५ माघ : पोखराको नयाबजारमा लागुऔषध विरुद्ध महाअभियना नै चलाएको कास्की प्रहरीको र्‍याली कोणसभा उन्मुख थियो । धेरै सहभागिले आफ्नो विचार प्रस्तुत गरिरहेका थिए । यत्तिकै पालो आयो कास्की मोर्डनाईज्ड एकाडेमीकी छात्रा आकृती ढुंगानाको, उनले सबैको ध्यान आफुतिर तनिन् र लागुऔषधको यथार्थ पोखीन सबैको अगाडी ! सबैले उनको प्रशंसा गरे।

भिडियोमा हेर्नुहोस उनको मनछुने भाषण :

Share.

Comments are closed.

error: Content is protected !!