लटरम्म फलेका किबी फल

0

पर्वत जिल्लाको महाशिला गाउँपालिका वडा नं. ६ फलामखानीका कृषक क्षेत्रबहादुर क्षेत्रीको बारीमा लटरम्म फलेका किबी फल । क्षेत्रीले दश रोपनी क्षेत्रफलमा गरेको व्यावसायिक किबी खेतीवाट बार्षिक तीन लाख भन्दा बढि आम्दानी गर्दै आउनुभएको छ ।

तस्वीर : लक्ष्मीप्रसाद सापकोटा, रासस, पर्वत

Share.

Comments are closed.

error: Content is protected !!