लक्ष्मी मातालाई प्रसन्न पार्न दान गर्नुहोस यी ४ चिज

0

पिएनपिखबर : तपाइको समय खराब चलिरहेको छ ? घरमा आर्थिक समस्याले झेलिरहनु भएको छ भने यी ४ चिज दान गर्नुहोस। जसले लक्ष्मी मातालाई प्रसन्न पार्छ र आर्थिक समस्याबाट छुटकारा पाउन सकिन्छ।

१, गहु र चामल दान गर्दा आफ्नो मनोकामना पुरा हुन्छ।
२, कपडाको दान गर्दा ऎश्वर्य र बैभब प्राप्त हुन्छ र कहिले पनि सुखमा कमि आउदैन।
३, सख्खरको दान गर्दा पूर्वजका आशिर्बाद मिल्छ र दरिद्रता वा कलह सदाको लागि खत्तम हुन्छ।
४, घ्युको दान गर्नु शुभ मानिन्छ। यसो गर्नाले ग्रहको अशुभ दोष मेटिन्छ।

Share.

Comments are closed.

error: Content is protected !!