रौतहटको सन्तपुरमा नमुना बस्ती निर्माण ‘धुर्मुस भगवान्, गाउँ स्वर्ग’

0

काठमाडौँ, माघ १३: रौतहट चन्द्रपुरस्थित सन्तपुरमा रहेको दलित बस्तीका विपन्न समुदाय नयाँ घर निर्माणपछि गाउँ स्वर्ग बनेको भन्दै खुसी भएका छन् । छाप्रोमा बस्दै आएका विपन्न समुदाय धुर्मुस सुन्तली फाउन्डेसनले गाउँको स्वरुप परिवर्तन गरेपछि खुसी भएका हुन् ।

बर्ष, घाम तथा हावा नेछेक्ने छाप्रामा बस्दै आएका दलितले घर निर्माणको अगुवाई गर्ने हास्यकलाकार धुर्मुस (सीताराम कट्टेल) लाई भगवान भन्न थालेका छन् ।
-नागरिक दैनिक

Share.

Comments are closed.

error: Content is protected !!