रोल्पामा गोली चल्यो, तरुण दलका नेताको मृत्यु

0

रौल्पा, २४ भदौ । रोल्पाको सुलीचौरमा गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । सुनिल स्मृति गाउँपालिकको सुलीचौरमामा गोली चलेको प्रहरीले जनाएको छ । गोली प्रहारबाट रोल्पा नगरपालिका तरुण दलका नगर अध्यक्ष रोहित पुनको निधन भएको प्रहरीले बताए छ ।

प्रहरीका अनुसार रोल्पा नगरपालिका–१० घर भएका देव बहादुर घर्तीमगरले अटो लोडेड पेस्तोलबाट पुनमाथि गोली चलाएका हुन्। गोली चलाउने घर्तीमगर पूर्व माओवादी कार्यकर्ता रहेको प्रहरीले जनाएको छ । गोली प्रहार गर्नुको कारणका बारेमा अनुसन्धान भइरहेको रोल्पा प्रहरीले जनाएको छ।

Share.

Comments are closed.

error: Content is protected !!